FAQs Complain Problems

श्री लछिमन बोहोरा

टोल: 
तिर्खु
फोटो: 
मोबाईल: 
९७५८९००२१८
लिङ्ग: 
पुरुष
आमाको नाम: 
निली बोहोरा
बाबुको नाम: 
नन्दराम बोहोरा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
पञ्चकली बोहाो
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
आधारभुत तह (कक्षा १ देखि ८ सम्म)
अध्ययनको विषय: 
None
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
अन्य: 

पातारासी गाउँपालिकाको सबैभन्दा पुरानो विद्यालय श्री ऋणमोक्ष माध्यमिक विद्यालयको पटक पटक गरि १० वर्षसम्म  विद्यालय व्यवस्थाप समितिको अध्यक्ष भै काम गरेको । उपस्वास्थ्य चौकी डिल्लीचौरकव अध्यक्ष भै २०६६ सालमा वर्थिङ्ग सेन्टर स्थापना गराउन सफल भएको । आ व २०६०।६१ मा जुम्ला एअरपोर्ट ठिन्के डिल्लीचौर पेरेधोपा सम्मको ग्रामीण सडक निर्माण उपभोक्ता समितिको अध्यक्ष भै चौधवीस क्षेत्रको विकट ठाउँमा ट्रयाक खोल्न सफल भएको । 

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
जुम्ला
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
None
अध्ययन गरेको देश: 
None
राजनीतिक अनुभव: 

वि.सं. २०४६ सालमा  नेपाली काँग्रेसको साधारण सदस्यता लिई राजनीतिक यात्रा शुरुवात गरेको। २०४७ सालमा डिल्लीचौर गा. वि. स. तयारी समितिको सचिव भै काम गरेको । वि. सं. २०४९ िसालमा नेपाली काँग्रेस पाटीबाट गा. वि. स. अध्यक्षको टिकट पाई चुनावमा बिजयभई २०५४ साल सम्म  जनताको सेवा गरेको । २०५८ साल देखि २०६६ साल सम्म जिल्ला कार्यसमितिको सदस्यको रुपमा काम गरेको र २०६७ सालदेखि २०७२ सालसम्म जिल्ला कार्य समितिको सचविको रुपमा काम गरेको । २०७२ सालदेखि हालसम्म जिल्ला कार्य समितिको उपसभापति भै काम गरिरहेको । २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली काँग्रस पाटीबाट गाउँपालिकाको अध्यक्षको टिकट प्राप्त गरि चुनाव जितेर हालसम्म गाउँपालिकाको अध्यक्षको रुपमा जनताको सेवामा समर्पित भईरहेको र आगामी दिनहरुमा पनि यसरी नै जनताको सेवामा समर्पित रहने ।

विगतको पेशा र अनुभव: 

कृषि पेशामा लामो समयसम्म कार्य गरेको र विगत केही वर्षदेखि नर्सरी धनीको रुपमा पनि काम गरेको । हाल सम्म पनि प्रत्येक वर्ष नर्सरीमा स्याउका साथै ओखर आरुका बिरुवाहरु उत्पादन गरि बेचविखन गरि आयआर्जन गर्ने गरेको । स्याउ बगैँचा पनि स्थापना गरी प्रत्येक वर्ष स्याउ बेचबिखन गर्ने गरेको ।  

जन्म मिति (वर्ष): 
२०२८
जन्म मिति (महिना): 
जन्म मिति (गते):