FAQs Complain Problems

नागरिकताको सिफारिसका लागि आवश्यक कागजातहरु के के हुन ?

१. जन्म दर्ताको प्रमाण पत्र । 

२. पढ्नेवालाहरुको लागि आवश्यक चारिकत्रिक प्रमाण पत्र तथा लब्धाङ्क पत्रको प्रतिलिपी ।

३. महिलाहरुको हकमा विवाहित भएमा विवाह दर्ताको प्रमाण पत्र र माइतीको वंश खुल्ने कागज प्रमाण ।

४. बाबु/ आमा र सनाखद बस्नेवालाको नागरिकताको प्रतिलिपी ।