समाचार
बसाई सराइ
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
- बसाई सरी जानेको हकमा परिवारको विवरण ।
- जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा ।
- बसाई सरि आउनेको हमा बासाईसराइ गरि ल्याएको प्रमाण पत्र ।
- बसाई सरि जाने / आउने सबैको नागरिकता / जन्मदर्ताको प्रतिलिपी ।
- चालु आ व सम्म घर जग्गा र मालपोत कर वा एकीकृत कर तिरेको रसिद ।