FAQs Complain Problems

समाचार

चिठी पत्र दर्ता तथा चलानी

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुगि आएको चिठी पत्रको हकमा कार्यालयमा प्राप्त भइ आएको समयमा
जिम्मेवार अधिकारी: 
गाउँपालिकाको प्रशासन शाखाको जिम्मेवार व्याक्ति तथा वडा सचिव
सेवा दिने कार्यालय: 
गाउँपालिका तथा वडा कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • आवश्यक काजग पत्र ।
//