FAQs Complain Problems

उपभोक्ता समितिको बैँक खाता खोल्नका लागि आवश्यक कागजातहरु के के हुन ?

१. बैँक खाता सञ्चालनका लागि उपभोक्ता सकितिको निर्णयको छाया प्रति ।

२. अध्यक्ष, कोषाध्यक्ष र सचिवको १/१ प्रति पासपोर्ट साइज फोटो र नागरिकताको प्रतिलिपी ।

३.बैँक खाता सञ्चालनका लागि गाउँपालिकाको सिफारिस पत्र ।

४.  खाता खोल्नै बैँकको दस्तखत नमुना फाराम ।

५. उपभोक्ता समितिको छाप ।