FAQs Complain Problems

समाचार

पातारासी हिमाल कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपाालिकामा अवस्थित एक प्रमुख हिमाली चुचुरो हो यसको उचाइ समुद्र सतहबाट लगभग ६,५०२ मिटर २१,३३२ फिट रहेको छ।

Read More

कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा न्न २ मा अवस्थित एक प्रमुख ताल हो धौली ताल हो |

Read More

पातारासी हिमाल कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपाालिकामा अवस्थित एक प्रमुख हिमाली चुचुरो हो यसको उचाइ समुद्र सतहबाट लगभग ६,५०२ मिटर २१,३३२ फिट रहेको छ।

Read More

कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा न्न २ मा अवस्थित एक प्रमुख ताल हो चुने ताल हो |

Read More

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

जन प्रतिनिधि

अध्यक्ष
९८४९३३८१३८,९८५८३६६४४८
उपाध्यक्ष
९७६८९४६६११,९८५८३९१३५५

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८४६१८२८४६
सूचना प्रविधि अधिकृत
९७४९४३९२१९

सेवाहरु

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सम्झौताको निवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- योजना शाखा हेर्ने प्रमुख
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • योजना सम्झौताको निवेदन ।
  • उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णयको प्रतिलिपी ।
  • वडापालिकाको सिफारिस ।
  • लगत स्टिमेट । 
सेवा प्रकारः- द‍र्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुगि आएको चिठी पत्रको हकमा कार्यालयमा प्राप्त भइ आएको समयमा
जिम्मेवार अधिकारीः- गाउँपालिकाको प्रशासन शाखाको जिम्मेवार व्याक्ति तथा वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका तथा वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • आवश्यक काजग पत्र ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र ।
  • दुलहा-दुलहिको नागरिकता वा उमेर खुल्ने प्रमाण पत्रको प्रतिलिपी ।
  • दुलहिको माइती तर्फको आमा बुवाको नागरिकताको प्रतिलिपी ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
  • बसाई सरी जानेको हकमा परिवारको विवरण ।
  • जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा  ।
  • बसाई सरि आउनेको हमा बासाईसराइ गरि  ल्याएको प्रमाण पत्र । 
  • बसाई सरि जाने / आउने सबैको नागरिकता / जन्मदर्ताको प्रतिलिपी ।
  • चालु आ व सम्म घर जग्गा र मालपोत कर वा एकीकृत कर तिरेको रसिद ।
  •  

  • मृतकको नागरिकता  वा पहिचान खुल्ने कागजात
  • सूचना दिने मानिसको नागरिकता वा पहिचान कागजपत्र
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबु वा आमाको नागरिकता 

जानकारी

//