FAQs Complain Problems

समाचार

पातारासी हिमाल,- पातारासी, -जुम्ला

Read More

गाउँपालिका स्तरीय विशेष शैक्षिक अभियान २०७६

Read More

KIRDARC Nepal, सुमात्रा परियोजना

पातारासि गाउँपालिकामा जल सुशासनको लागि सरोकारवालहरुको क्षमता अभिबृद्धि मार्फत दिगो,समावेशी खानेपानी सरसफाई तथा स्वच्छता WASH को सुनिश्चितताको लागि DUPC/IHE नेदरल्याण्ड को आर्थिक सहयोग तथा  KIRDARC नेपाल र मध्यपश्चिमाञ्चल विश्व विद्यालयको प्राविधिक सहयोगमा सुमात्रा परियोजना ।

सुमात्रा परीयोजनाको परीचयः

स्थानः पातारासि गाउँपालिका

परियोजनाको लक्ष्यः योजना नितिहरु तथा सरोकारवालाहरुको क्षमाता अभिबृद्धि गरी खानेपानि तथा सरसफाई सेवाहरुमा सिमान्तकृत समुदायहरुको पहुँचमा सुधार ल्याउन पातारासीको जल सुधार व्यवस्थापन गर्ने ।

सहयोगी संस्थाः DUPC/IHE, नेदरलयाण्ड

सूचना तथा समाचार

पदाधिकारी

सूचना प्रविधि अधिकृत
9749439219
प्रमुख प्रशासकीय अधिकृत
9860467820, 9858366411

सेवाहरु

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सम्झौताको निवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- योजना शाखा हेर्ने प्रमुख
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • योजना सम्झौताको निवेदन ।
  • उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णयको प्रतिलिपी ।
  • वडापालिकाको सिफारिस ।
  • लगत स्टिमेट । 
सेवा प्रकारः- द‍र्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुगि आएको चिठी पत्रको हकमा कार्यालयमा प्राप्त भइ आएको समयमा
जिम्मेवार अधिकारीः- गाउँपालिकाको प्रशासन शाखाको जिम्मेवार व्याक्ति तथा वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका तथा वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • आवश्यक काजग पत्र ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र ।
  • दुलहा-दुलहिको नागरिकता वा उमेर खुल्ने प्रमाण पत्रको प्रतिलिपी ।
  • दुलहिको माइती तर्फको आमा बुवाको नागरिकताको प्रतिलिपी ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
  • बसाई सरी जानेको हकमा परिवारको विवरण ।
  • जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा  ।
  • बसाई सरि आउनेको हमा बासाईसराइ गरि  ल्याएको प्रमाण पत्र । 
  • बसाई सरि जाने / आउने सबैको नागरिकता / जन्मदर्ताको प्रतिलिपी ।
  • चालु आ व सम्म घर जग्गा र मालपोत कर वा एकीकृत कर तिरेको रसिद ।
  •  

  • मृतकको नागरिकता  वा पहिचान खुल्ने कागजात
  • सूचना दिने मानिसको नागरिकता वा पहिचान कागजपत्र
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबु वा आमाको नागरिकता