FAQs Complain Problems

नमुना फारमहरु

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
दरखास्तको लागि नमुना आवेदन फाराम ७८-७९ 12/05/2021 - 15:42 PDF icon आबेदन फाराम_2.pdf
कोभिड-१९ विशेष लेखापरीक्षणसँग सम्वन्धित प्रश्नावली फाराम ७७/७८ 12/02/2020 - 14:03 PDF icon स्थानीय_तह_विवरण_७।१२_10.pdf
लोक सेवा खुला/आन्तरिक प्रतियोगितात्मक प्रतियोगिताका लागि दरखास्त फाराम ७५/७६ 01/08/2019 - 09:39 PDF icon लोकसेवा खुला तथा आन्तरिक प्रतियोगिता फाराम.pdf
लाभग्राहीको लगत स्थानाधतरणका लागि दिइने निवेदनको ढाँचा ७५/७६ 01/08/2019 - 09:14 PDF icon सामाजिक सुरक्षा लगत हस्तान्तरण सम्बन्धी फारम.pdf
सामाजिक सुरक्षा भत्ता नाम दर्ताका लागि दिने दरखास्तको ढाँचा ७५/७६ 01/08/2019 - 09:10 उपलब्ध छैन
सम्बन्ध विच्छेदको नमूना फाराम ७५/७६ 01/08/2019 - 09:07 PDF icon सम्वन्ध विछेदकाे फारम.pdf
बसाई सराईको सूचना फाराम ७५/७६ 01/08/2019 - 09:04 PDF icon बसाइसराइकाे सुचना फारम.pdf
विवाहको सूचना फाराम ७५/७६ 01/08/2019 - 09:01 PDF icon married information form
मृत्युको सूचना फाराम ७५/७६ 01/08/2019 - 08:59 PDF icon मृत्यु सूचनाको फाराम.pdf
जन्मको सूचना फाराम ७५/७६ 01/08/2019 - 08:57 PDF icon जन्म दर्ताको नमुना फाराम.pdf
//