FAQs Complain Problems

प्रकाशन

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
पातारासी गाउँपालिका यातायात गुरुयोजना ८०/८१ 07/17/2024 - 15:31 PDF icon MTMP FinalReport Patarasi Nepali 10-12-2020.pdf
पातारासी गउँपालिकाको स्थानीय अनुकुलन कार्ययोजना ०७९।०८० देखि ०८३।०८४ ८१/८२ 07/17/2024 - 14:54 PDF icon LAPA_Report_Patarasi_RM (1).pdf
सहिद स्मृति भत्ता तथा जिवन निर्वाह भत्ताका लागि दिने निवेदनको ढाँचा ७९/८० 01/20/2023 - 15:33
मृतक तथा घाइते अपाङ्गहरुको जिल्ला प्रशासनमा भएको नामवली ७९/८० 01/20/2023 - 15:31
सहिद स्मृति तथा जिवन निर्वाह भत्ताको लागि निवेदन दिने सम्बन्धी सूचना ७९/८० 01/20/2023 - 15:29
त्रिवर्षिय आवधिक योजना ७६/७७ 01/10/2023 - 19:52 PDF icon Patarashi Periodic plan Documents by Chandannath Consultancy.pdf
निर्वाचन खर्च पेश नर्ने उम्मेदवारहरुको निर्नावाचन आयोगले प्रकाशित गरेको नामावली ७९/८० 09/08/2022 - 16:43 PDF icon स्थानिय तह निर्वाचन ०७९ मा उम्मेदवार भइ निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारको विवरणर्ग, PDF icon File0004 (1).PDF
निर्वाचन खर्च विवरण सार्वजनिक गर्ने बारेको निर्वाचन आयोगको सूचना ७९/८० 09/08/2022 - 16:38 PDF icon स्थानिय तह निर्वाचन ०७९ मा उम्मेदवार भइ निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारहरुले खर्गच सार्वजनिक गर्ने सम्बन्धी सूचना
स्पष्टीकरण पेश गर्ने सम्बन्धी निर्वाचन आयोगको सूचना ७९/८० 09/08/2022 - 16:35 PDF icon स्थानिय तह निर्वाचन ०७९ मा उम्मेदवार भइ निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारहरुले स्पष्टीकरण पेश गर्ने सम्बन्धी सूचना
छात्रावृद्धीको लागी जानकारी सम्बन्धमा ७८-७९ 06/01/2022 - 13:47

Pages

//