समाचार
प्रकाशन
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
| शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
|---|---|---|---|
| करार सेवामा कर्मचारी आवश्यक्त सम्बन्धी सूचना | ७८-७९ | 02/08/2022 - 16:36 | |
| स्थानिय तह क्षमता स्वमूल्याङ्कन नतिजा प्रकासन गरिएको | ७७/७८ | 01/20/2022 - 12:48 | |
| पातारासी गाउँपालिका, जुम्लाको खाद्य सुरक्षा वडा स्तरीय सर्वेक्षणको प्रारम्भिक नतिजा २६ नोभेम्बर २०२१ | ७८-७९ | 12/08/2021 - 16:16 |
|
| पातारासी गाउँपालिकाको संक्षिप्त परिचय | ७४/७५ | 07/23/2018 - 13:33 |