FAQs Complain Problems

पातारासी गाउँपालिका, जुम्लाको खाद्य सुरक्षा वडा स्तरीय सर्वेक्षणको प्रारम्भिक नतिजा २६ नोभेम्बर २०२१

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

पातारासी गाउँपालिका, जुम्लाको खाद्य सुरक्षा वडा स्तरीय सर्वेक्षणको प्रारम्भिक नतिजा २०२१

प्रकाशन मिति : २६ नोभेम्बर २०२१

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष:

//