समाचार
सामाजिक सुरक्षा
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
| शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
|---|---|---|---|
| सामाजिक सुरक्षा भत्ता दर तथा आ व २०७९।८० को दोश्रो त्रैमाशिक सम्मको प्रगति प्रतिवेदन | ७५/७६ | Wednesday, January 2, 2019 - 12:53 | |
| सामाजिक सुरक्षा भत्ता दर तथा ०७९।०८० को त्रैमाशिक प्रगति | ७५/७६ | Thursday, November 15, 2018 - 07:03 |