FAQs Complain Problems

का.स.मु. र सम्पत्ती विवरण भरी पेश गर्ने सम्वन्धी सूचना (पातारासी गा.पा.मा कार्यरत कर्मचारी सबै)

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

यस पातारासी गाउँपालिकामा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले तोकीएको समय सिमा भित्र आ आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम तथा सम्पत्ती विवरण फाराम भरी पेश गर्नु पर्ने छ । अन्यथा कार्यालय जिम्मेवार हुने छैन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//