FAQs Complain Problems

पातारासी गाउँपालिकाले के के सेवा उपलब्ध गराउँछ ?

१. योजना सम्झौता ।  २. दर्ता तथा चलानी । ३.  सिफारिस ।  ४. संघ संस्था दर्ता तथा नविकरण  । ५. सूचना तथा जानकारी उपलब्ध । ६. सामाजिक सुरक्षा । ७. राजस्व संकलन ।  ८. कृषि तथा रोग बिरुवा सम्बन्धि परामर्श । ९. पशुपालन तथा पशु रोग सम्बन्धी परामर्श र उपचार सेवा ।