FAQs Complain Problems

श्री पुन्नकली महतारा

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

टोल: 
बाँता
फोटो: 
मोबाईल: 
९७५८९०१२७९
लिङ्ग: 
महिला
आमाको नाम: 
रुपकली बुढा
बाबुको नाम: 
सिंह बुढा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
मोहनसिंह महतारा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
साधारण लेखपढ (साक्षर)
अध्ययनको विषय: 
None
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
जुम्ला
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
None
अध्ययन गरेको देश: 
None
राजनीतिक अनुभव: 

२०६५ सालबाट नेपाली काँग्रस पाटीको सदस्यतालिई साधारण सदस्यको रुपमा काम गरेको र २०६८ सालमा कृयाशिल सदस्यता प्राप्त गरेको र सोही बमोजिम काम गरेको । २०७१ सालदेखि २०७४ साल सम्म नेपाली काँग्रेसको भात्री संगठन नेपाल महिला संघको क्रियाशिल सदस्यको रुपमा काम गरेको । नेपालको २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पाटिबाट टिकट प्राप्त गरि चुनाव  जितेर हाल उपाध्यक्षको रुपमा गाउँपालिमा जनताको सेवामा समर्पित रहेको साथै नेपाली काँग्रेसको क्रियाशिल सदस्यको रुपमा पनि काम गरिरहेको । 

विगतको पेशा र अनुभव: 

कृषि पेशामा आवद्ध रहेको  र विभिन्न किसिमका स्थानीय बालीनाली उत्पाद गर्ने गर्नेका साथै आलु उत्पादन गरि बेचविखन गरेर घरपरिवार चलाउने खर्च टार्ने गरेको । 

जन्म मिति (वर्ष): 
२०४३
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१४
//