FAQs Complain Problems

२०७८।१२।२७ गते मूख्यमन्त्री जिवन बहादुर शाही प्रमूख सचिव राजकुमार श्रेष्ठ सचिव आनन्द सारु तथा शुसासन केन्द्रका केशव उपााध्याय लगायतका पाहुनाहरुलाइ अध्यक्ष उपाध्यक्ष ज्यूबाट स्वागत

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

//