FAQs Complain Problems

समाचार

KIRDARC Nepal, सुमात्रा परियोजना

पातारासि गाउँपालिकामा जल सुशासनको लागि सरोकारवालहरुको क्षमता अभिबृद्धि मार्फत दिगो,समावेशी खानेपानी सरसफाई तथा स्वच्छता WASH को सुनिश्चितताको लागि DUPC/IHE नेदरल्याण्ड को आर्थिक सहयोग तथा  KIRDARC नेपाल र मध्यपश्चिमाञ्चल विश्व विद्यालयको प्राविधिक सहयोगमा सुमात्रा परियोजना ।

सुमात्रा परीयोजनाको परीचयः

स्थानः पातारासि गाउँपालिका

परियोजनाको लक्ष्यः योजना नितिहरु तथा सरोकारवालाहरुको क्षमाता अभिबृद्धि गरी खानेपानि तथा सरसफाई सेवाहरुमा सिमान्तकृत समुदायहरुको पहुँचमा सुधार ल्याउन पातारासीको जल सुधार व्यवस्थापन गर्ने ।

सहयोगी संस्थाः DUPC/IHE, नेदरलयाण्ड

परियोजनको अवधिः २०२३ फेब्रुअरी देखि २०२६ फेब्रुअरी अन्तिम

साझेदार संस्थाः किर्डाक नेपाल मध्यपश्चिम विश्वविद्यालय

परियोजनाको उद्देश्यहरुः

  • जल प्रयोग संग सम्बन्धित एकीकृत योजनाहरु निर्माण गर्न सहयोग गर्ने ।
  • पारिस्थितिक दिगोपना एवं खानेपानि सरसफाई तथा स्वच्छता संग सम्बन्धित  अनुसन्धान गर्ने ।
  • जल सुशासन सुधारका कार्यक्रमहरुको स्थानीय सरकार संग समन्वय गरि कार्यान्वयन गर्ने ।

पातारासी गाउँपालिकाको जलस्रोत संग सम्बन्धित समितिहरु

१. जलस्रोत व्यवस्थापन समिति                                                                                                               

क्र.स. नाम थर पद सम्पर्क नम्बर
पुर्ण सिंग बोहोरा अध्यक्ष, गापा अध्यक्ष ९८४९३३८१३८
लालसिंह ऐडी सदस्य, १ नं वडा अध्यक्ष ९८४८०७८१८३
बल बहादुर बोहोरा सदस्य, २ नं वडा अध्यक्ष ९८४८१८३३८२
गोविन्द रावत सदस्य, ३ नं वडा अध्यक्ष ९८६४९३३३२५
कालि बहादुर ऐडी सदस्य, ४ नं वडा अध्यक्ष ९८६६६०४५५९
दत्त बहादुर बुढा सदस्य, ५ नं वडा अध्यक्ष ९८४८३८२७८५
कर्म बहादुर विष्ट सदस्य, ६ नं वडा अध्यक्ष ९८४९८१४१९०
विर बहादुर बुढा सदस्य, ७ नं वडा अध्यक्ष ९७४८९०६१८३
गोबिन्द बुढा सदस्य, प्रतिनिधि वन  
१० रमेश बुढा सदस्य, प्रतिनिधि बाल संजाल  
११ लाउरी थामि सदस्य, प्रतिनिधि महिला संजाल  
१२ परेक बहादुर बुढा सदस्य, प्रतिनिधि अपाङ्ग संजाल  
१३ गोरख बहादुर बोहोरा सदस्य, प्रतिनिधि नागरिक समाज ९७६८९१४१११
१४ सुक्कु सुनार सदस्य, प्रतिनिधि दलित संजाल ९८६८३३६७८०
१५ टोमा लामा सदस्य, प्रतिनिधि जनजाति संजाल  
१६ माधवजंग महत सदस्य, प्रतिनिधि संघ स्स्था ९८५१२७५०४५
१७ लोक बहादुर रावल सदस्य सचिव, प्रमुख प्रशासकिय अधिकृत ९८४८३३५७३९

२. कार्यदल समितिः

क्र सं नाम थर पद सम्पर्क नंबर
जनमाया रोकाया संयोजक, गापा उपाध्यक्ष ९८५८३९१३५५
दत्त बुढा सदस्य, ५ नं वडा अध्यक्ष ९८४८३८२७८५
दान बहादुर विष्ट सदस्य, प्रमुख प्रशासन शाखा ९८५८३६६११६
दान बहादुर शाही सदस्य, प्रमुख योजना शाखा ९८४८३०१०९४
भगवति गिरि सदस्य, प्रमुख महिला बालबालिका शाखा ९८६८३१२९६६
मिमराज खत्री फोकल पर्सन, खापसटे ९८६४७९७५३७

३. सल्लाहाकार समितिः

क्र सं नाम थर प्रतिनिधि
गोविन्द बहादुर शाहि किर्डाक नेपाल
ललितजंग शाही मध्यपश्चिमाञ्ल विश्वविद्यालय
भक्त बुढा समुदाय बुद्धिजिवि
जितेन्द्र रावत प्रमुख लेखा शाखा पातारासी गापा
निराजन ढकाल DUPC/IHE नेदरल्याण्ड