समाचार
वडा प्रोफाइल
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
| फोटो | नाम थर | पद | फोन नं. | ईमेल | वडा नं. |
|---|---|---|---|---|---|
| श्री लक्ष्मण बोहोरा | वडा सदस्य | ||||
| श्री पुन्न बुढा | वडा सदस्य | ||||
|
श्री काली बहादुर रावत | वडा अध्यक्ष | ९७४८९२५१७३ | वडा नम्बर ४ | |
| श्री उदयराम बुढा | वडा सदस्य | वडा नम्बर ४ | |||
| श्री जय बहादुर बुढा | वडा सदस्य | वडा नम्बर ४ | |||
| श्री दन्तकली बोहोरा | वडा महिला सदस्य | वडा नम्बर ४ | |||
| श्री विजुकला नेपाली | वडा दलित सदस्य | वडा नम्बर ४ | |||
|
श्री वृर्खराम बोहोरा | वडा अध्यक्ष | वडा नम्बर ३ | ||
| श्री रुपा रावत | वडा महिला सदस्य | वडा नम्बर ३ | |||
| श्री गोर बहादुर बुढा | वडा सदस्य | वडा नम्बर ३ |