FAQs Complain Problems

समाचार

जुम्लामा पाहिने अर्गानिक लोकल स्याउ|

Read More

बल मैन्त्री स्थानीय शासन घोसना वडा न ५ लासी,जुम्ला

Read More

पातारासी गा.पा वडा न २ मा बन्दै गरेको निर्माधीन टावोर सम्पन्न भई सुचारु भएको जानकारी गर्दछौ |

Read More

KIRDARC Nepal, सुमात्रा परियोजना

पातारासि गाउँपालिकामा जल सुशासनको लागि सरोकारवालहरुको क्षमता अभिबृद्धि मार्फत दिगो,समावेशी खानेपानी सरसफाई तथा स्वच्छता WASH को सुनिश्चितताको लागि DUPC/IHE नेदरल्याण्ड को आर्थिक सहयोग तथा  KIRDARC नेपाल र मध्यपश्चिमाञ्चल विश्व विद्यालयको प्राविधिक सहयोगमा सुमात्रा परियोजना ।

सुमात्रा परीयोजनाको परीचयः

स्थानः पातारासि गाउँपालिका

परियोजनाको लक्ष्यः योजना नितिहरु तथा सरोकारवालाहरुको क्षमाता अभिबृद्धि गरी खानेपानि तथा सरसफाई सेवाहरुमा सिमान्तकृत समुदायहरुको पहुँचमा सुधार ल्याउन पातारासीको जल सुधार व्यवस्थापन गर्ने ।

सहयोगी संस्थाः DUPC/IHE, नेदरलयाण्ड

जन प्रतिनिधि

अध्यक्ष
९८४९३३८१३८,९८५८३६६४४८
उपाध्यक्ष
९७६८९४६६११,९८५८३९१३५५

पदाधिकारी

सूचना तथा संचार प्रविधि अधिकृत
9749439219
प्रमुख प्रशासकीय अधिकृत
9858366411

सेवाहरु

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सम्झौताको निवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- योजना शाखा हेर्ने प्रमुख
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • योजना सम्झौताको निवेदन ।
  • उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णयको प्रतिलिपी ।
  • वडापालिकाको सिफारिस ।
  • लगत स्टिमेट । 
सेवा प्रकारः- द‍र्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुगि आएको चिठी पत्रको हकमा कार्यालयमा प्राप्त भइ आएको समयमा
जिम्मेवार अधिकारीः- गाउँपालिकाको प्रशासन शाखाको जिम्मेवार व्याक्ति तथा वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका तथा वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • आवश्यक काजग पत्र ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र ।
  • दुलहा-दुलहिको नागरिकता वा उमेर खुल्ने प्रमाण पत्रको प्रतिलिपी ।
  • दुलहिको माइती तर्फको आमा बुवाको नागरिकताको प्रतिलिपी ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
  • बसाई सरी जानेको हकमा परिवारको विवरण ।
  • जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा  ।
  • बसाई सरि आउनेको हमा बासाईसराइ गरि  ल्याएको प्रमाण पत्र । 
  • बसाई सरि जाने / आउने सबैको नागरिकता / जन्मदर्ताको प्रतिलिपी ।
  • चालु आ व सम्म घर जग्गा र मालपोत कर वा एकीकृत कर तिरेको रसिद ।
  •  

  • मृतकको नागरिकता  वा पहिचान खुल्ने कागजात
  • सूचना दिने मानिसको नागरिकता वा पहिचान कागजपत्र
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबु वा आमाको नागरिकता